राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि एवम् उप प्रधानमन्त्री तिङ स्वेस्याङ संयुक्त अरब इमिरेट्समा आयोजित विश्व जलवायु शिखर सम्मेलनमा सहभागी
2023-11-24 18:56:17cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले घोषणा गर्नुभएअनुसार, संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मुहाम्मदको निमन्त्रणामा चीनका राष्ट्रध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका स्थायी समिति एवम् उप प्रधानमन्त्री तिङ स्वेस्याङले नोभेम्बर ३० तारिखदेखि डिसेम्बर २ तारिखसम्म विश्व जलवायु शिखर सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नुहुनेछ।