चीन-जापान-दक्षिण कोरियाका विदेश मन्त्रीस्तरीय सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रीको सहभागी हुने
2023-11-25 16:45:19cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक आयोगका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले नोभेम्बर २६ तारिख दक्षिण कोरियाको बुसानमा आयोजना हुने चीन-जापान-दक्षिण कोरियाका विदेश मन्त्री सम्मेलनमा भाग लिनुहुने छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नोभेम्बर २५ तारिख दिनुभएको हो।