स छ्वान प्रान्तीय यान पेनको सुन्तलाको फसल
2023-11-25 19:33:22cri
Share with:

हाल स छ्वान प्रान्तीय यान पेन जिल्लाको यी मिन गाउँको सुन्तला आधार क्षेत्रको सुन्तलाले सफल भित्र्याउने सिजनको स्वागत गरेको छ। किसानहरू सुन्तला टिप्न र प्याक गर्न व्यस्त छन्। यो आधार क्षेत्रको सुन्तलाको उत्पादित मात्रा करीब ३ लाख ५० हजार किलोग्राम पुग्ने छ।