छाङछुन बरफ हिउँ महोत्सवको लागि बरफ पार्क बनाउन शुरू
2023-11-26 12:00:04CRI
Share with:

नोभेम्बर 24 , पाँचौं छाङछुन बरफ हिउँ महोत्सवको लागि बरफ थीम पार्क बनाउन शुरू भएको छ। "बरफ र हिउँको सिल्क रोड, समृद्ध युग" भन्ने मुख्य विषय हुने यस पटकको महत्सवको लागि पार्कका कामदारहरूले बरफको इँट्टा बनाउन थालेका छन्। १ लाख ५६ हजार वर्ग मिटरको क्षेत्रफल ओगट्ने यस बरफको थीम पार्क र हिउँ थीम पार्क डिसेम्बर १२ तारिख पर्यटकहरूको लागि खोलिने योजना रहेको छ।