भीरमा आकाशे उद्धार प्रतियोगिता चीनको हुपै प्रान्तमा
2023-11-26 14:00:04CRI
Share with:

चीनको हुपै प्रान्तीय यिछाङ शहर ‘फायर एण्ड रेस्क्यु’ टोलीले हालै स्थानीय चाइबुकी ग्रान्ड क्यान्यनमा आकाशे उद्धार शिप प्रतियोगिता आयोजित गरेको छ। वास्तविक उद्धार अवस्था अनुकरण गरिएको उक्त प्रतियोगितामा पहाड र घाटीहरू, यातायातका पुलहरू र जंगलहरू तथा खाडलहरूमै प्रतियोगिता गरिएको हो। शहरको उच्च-उचाइ पेशागत उद्धार टोली र व्यावसायिक टोलीको वास्तविक क्षमताको पूर्ण परीक्षण गरिएको छ।