चाइना मिडिया ग्रूपद्वारा चिनियाँ उद्योग वाणिज्य बैंकसँग रणनैतिक सहयोगात्मक सम्झौतामा हस्ताक्षर
2023-11-27 14:57:26cri
Share with:

नोभेम्बर २७ तारिख चाइना मिडिया ग्रूप र चिनियाँ उद्योग वाणिज्य बैंक बीच रणनैतिक सहयोगात्मक सम्झता हस्ताक्षर समारोह पैचिङमा आयोजना भएको छ। चीनको सञ्चार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रूपका प्रमुख शन हा स्यौङ उक्त समारोहमा सहभागी हुनुभएको छ। 

धेरै वर्षदेखि चाइना मिडिया ग्रूपले चिनियाँ उद्योग वाणिज्य बैंकसँग घनिष्ठ सहयोग गरी संयुक्त रूपमा चिनियाँ मौद्रिक ब्रान्डला विश्वमा प्रभावशाली र प्रतिस्पर्धात्मक शक्ति बढाउने प्रयास गरिरहेको छ। यस पटक दुवै पक्षले व्यवसायलाविस्तृत पार्ने, ब्रान्डको स्थापना गर्ने, विदेशी सहयोग र सूचना सेयर गर्ने लगायत चीनला मौद्रिकरूपमा बलियो मुलुकको स्थापना गर्न शक्ति थप्ने छन्।