वाङ यीद्वारा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्यालेष्टाइन इजरायल समस्या सम्बन्धी उच्चस्तरीय सम्मेलनको अध्यक्षता गर्नुहुने
2023-11-27 17:45:56cri
Share with:

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को यसै महिनाको वर्तमान अध्यक्ष मुलुकका रूपमा रही चीनले नोभेम्बर २९ तारिख सुरक्षा परिषद्को प्यालेष्टाइन इजरायल समस्या सम्बन्धी उच्चस्तरीय सम्मेलनको आयोजना गर्नेछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले न्युयोर्कमा उक्त सम्मेलनको अध्यक्षता गर्नुहुने घोषणा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले गर्नुभएको छ।