चीनको प्रथम ई-सडक
2023-11-29 18:56:15cri
Share with:

 

चीनको क्वाङ तुङ प्रान्तको शन चन शहर अवस्थित ह्वा छ्याङ पैलाई “चीनको प्रथम ई-सडक” भनिन्छ। त्यहाँ एशियाको सबभन्दा ठूलो विद्युतीय उत्पादित वस्तुको बिक्री केन्द्र हुनुका साथै शन चन शहरको मुख्य प्रतीक पनि हो।