त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापधक रहनुभएकी डा लीला न्याइच्याइसँग साक्षात्कार
2023-11-29 15:38:36CRI
Share with:

त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापधक रहनु भएकी डा लीला न्याइच्याइले चीनबाट नेपाल चीन सम्बन्धमा विद्यावारिधी गर्नु भएको छ। उहाँ नेपालको सम्बिधानसभाकी सदस्य पनि हुनुहुन्थ्यो। उहाँसँग सहकर्मी चेतनाथ आचार्यले नोभेम्बर ३ तारिख भक्तपुरमा लामो अन्तर्वार्ता लिनु भएको छ। मैले यो अन्तर्वार्तालाई तीन भागमा वर्गीकरण गरेकी छु। आजको साक्षात्कार कार्यक्रममा डा लीला न्याइच्याइसँगको अन्तर्वार्ता सुन्नुहोस्।