सीजीटीएनद्वारा गणतन्त्र कोरियाका पुर्व राष्ट्रपतिका एकीकृत परराष्ट्र सुरक्षा सम्बन्धी विशेष सहायक छोङ इन मुनसँग अन्तर्वार्ता
2023-12-02 19:21:22cri
Share with:

चाइना मिडिया ग्रुपको सीजीटीएनका सम्वाददाताले चीन बुझाई २०२३ सम्मेलन (क्वाङ चौ) को स्थलमा गणतन्त्र कोरियाली पूर्व राष्ट्रपतिका एकीकृत परराष्ट्र सुरक्षा सम्बन्धी विशेष सहायक छोङ इन मुनको विशेष अन्तर्वार्ता लिनु भएको छ।

 

त्यस अवसरमा सहायक छोङले सन् २०२३ चीनका लागि सिर्जनशील हुने नयाँ शुरूवात रहेको बताउनुभयो। उहाँका अनुसार, चालु वर्ष विश्वको बिशाल परिवर्तन भइरहेको पृष्ठभूमिमा चीनले नयाँ सयौँ वर्षको लक्ष्यतिर अघि लम्कदै सकारात्मक प्रगति प्राप्त गरेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको विश्वव्यापी ३ वटा प्रस्तावको निकै महत्वपूर्ण अर्थ रहेकाले पूर्वी एशियाली शान्ति र सुरक्षाको संरक्षणका लागि ज्यादै महत्वपूर्ण अर्थ रहेको ठहर पनि उहाँले गर्नुभएको छ।