चाइना मिडिया ग्रुपको वसन्त चाडको सांगितिक गाला २०२४ को मुख्य चिन्ह सार्वजनिक
2023-12-02 19:18:31cri
Share with:

चाइना मिडिया ग्रुपको वसन्त चाडको सांगितिक गाला २०२४ को मुख्य विषय “ड्रागन ता ता, समृद्धि परिवार तथा मातृभूमि” रहेको छ। यस सांगितिक गालाले सिर्जनात्मक रुपमा “विचार जोड्ने कला जोड्ने प्रविधि” मार्फत प्रसारण गरी विश्वका सम्पूर्ण चिनियाँहरुसँग बसन्त चाडको पुर्वसन्ध्यामा भेट्ने छ। यो एउटा रोचक, मायालु तथा न्यानो सांस्कृतिक भोज हुनेछ। आज चाइना मिडिया ग्रुपको ड्रागन वर्षको सांगितिक गालाको मुख्य चिन्ह सार्वजनिक चिन्ह सार्वजनिक भएको छ।

 

ड्रागन ता ताको अर्थ ड्रागन उड्ने आकार जनाउँछ। चाइना मिडिया ग्रुपको वसन्त चाडको सांगितिक गाला २०२४ को मुख्य चिन्ह ड्रागन उड्ने आकारबाट १ अर्ब ४० करोड चिनियाँहरु सक्रियताका साथ कोसिस गरिरहेको छवि बयान गरिएको छ।