तिङ स्युए स्याङद्वारा विश्व जलवायु गतिबिधि शिखर सम्मेलनलाई सम्बोधन
2023-12-02 20:31:30cri
Share with:

नोभेम्बर ३० देखि डिसेम्बर १ तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् उप प्रधानमन्त्री तिङ स्युए स्याङले दुबईमा विश्व जलवायु गतिबिधि शिखर सम्मेलनमा सहभागी हुँदै सम्बोधन पनि गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा तिङले सर्वप्रथम राष्ट्राध्यक्ष सी चिनफिङले सो शिखर सम्मेलनको राम्रो शुभेच्छाको हस्तान्तरण गर्नुभयो। जलवायु परिवर्तनको चुनौतीको सामना गर्दा विभिन्न पक्षहरूले सँगै मिलेर सहकार्य गर्ने अठोट र क्षमतालाई अझ मजबुत पार्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ।