विश्वद्वारा चीनको नयाँ कार्यको प्रतीक्षा
2023-12-03 19:43:40cri
Share with:

डिसेम्बर २ तारिख “चीन बुझाई २०२३ अन्तर्राष्ट्रिय सम्मेलन” दक्षिणी चीनको क्वाङतुङ प्रान्तको क्वाङ चौ शहरमा औपचारिक रूपमा शुरू भयो।

 

चीनको उच्च स्तरको खुलापन र आर्थिक विश्वव्यापीकरण, चीन-अमेरिका सम्बन्ध, उच्च गुणस्तरीय सहयोग, "बेल्ट एण्ड रोड" निर्माण, कृत्रिम बुद्धिमत्ता र मानव जातिको भविष्य लगायतका धेरै प्रमुख मुद्दाहरूमा छलफल गर्न तीस भन्दा बढी देश र क्षेत्रका ६०० भन्दा बढी अतिथिहरू सो सम्मेलनमा सहभागी थिए।

 

चिनियाँ शैलीको आधुनिकीकरण नयाँ रूपको कार्य मानिन्छ र चीनको उच्च गुणस्तरीय विकासले विश्व अर्थतन्त्रमा जीवन्तता ल्याएको साथै चीनबाट थप नयाँ उपलब्धिको अपेक्षा गरेको कुरा उक्त सम्मेलनका सहभागीहरूले व्यक्त गरेका छन्।