किसिङजरको निधनबाट अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ युगको शुभारम्भ गर्न प्रेरणा
2023-12-03 19:44:44cri
Share with:

चीन बुझाई २०२३ अन्तर्राष्ट्रिय सम्मेलन क्वाङ चौमा आयोजना गरिएको छ। सो सम्मेलनमा सहभागी हुनुभएका चिनियाँ राष्ट्रिय सिर्जनशील र विकास रणनीति अनुसन्धान प्रतिष्ठानका विशेष उपाध्यक्ष एवम् फु तान विश्वविद्यालय अन्तर्गत बेल्ट एण्ड रोड र विश्वव्यापी सञ्चालन अनुसन्धान प्रतिष्ठानका स्थायी उपप्रमुख प्राध्यापक ह्रवाङ रन वैले चाइना मिडिया ग्रुपका सम्वाददातालाई अन्तर्वार्ता दिनुभएको छ।

 

उहाँका अनुसार, अमेरिकी पूर्व विदेश मन्त्री हेनरी किसिङजरले एक युगको प्रतिनिधित्व गरे तापनि उहाँको निधनले सम्पूर्ण युगलाई लगेको छैन। बरू उहाँको निधनले अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ युगको शुभारम्भ गर्न प्रेरणा दिएको छ।