अंगोला र मालीका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने
2023-12-04 20:07:49cri
Share with:

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले ४ तारिख जनाउनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा अंगोलाका विदेशमन्त्री एन्टोनियो र मालीका विदेशमन्त्री डिओपले डिसेम्बर ५ देखि ८ तारिख र डिसेम्बर ६ देखि १०तारिखसम्म क्रमशः चीनको ‍औपचारिक भ्रमण गर्नुहुने छ।