दशौं राष्ट्रिय संविधान दिवसको अवसरमा सी चिनफिङद्वारा महत्वपूर्ण निर्देशन जारी
2023-12-04 18:43:24cri
Share with:

दशौँ राष्ट्रिय संविधान दिवसका अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संविधानको अख्तियार र मर्यादालाई दृढतापूर्वक जोगाउनुपर्ने, संविधानको सुधार र विकासको प्रवर्द्धन गर्न र राज्य सञ्चालनमा संविधानको महत्वपूर्ण भूमिकालाई अझ राम्रोसँग निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ।