ल्हासा-सिगाचे उच्च गति राजमार्ग परियोजनाको मुख्य भाग पूरा
2023-12-05 15:41:44cri
Share with:

डिसेम्बर ५ तारिख बिहान सबेरै ल्हासा-सिगाचे उच्च गति राजमार्गअन्तर्गत फु पा सुरूङको निर्माण कार्य सम्पन्न भएको छ। यो निर्माणला उक्त राजमार्गको मुख्य भाग पूरा भएको प्रतीक मानिएको छ। यसले आगामी जुन महिनामा राजमार्ग सञ्चालनमा ल्याउन दृढ आधार दिएको छ।

ल्हासा-सिगाचे राजमार्गको कूल लम्बाइ १६६.९८ किलोमिटर छ। यो दक्षिण एशियातर्फ खुला पार्ने महत्वपूर्ण च्यानल हुनुका साथैबेल्ट एण्ट रोडप्रस्तावमा नेपाल लगायत वरिपरिका मुलुक जोडिने यातायात लिङ्क हो र तिब्बततेह्रौँ पञ्च वर्षीयराजमार्ग यातायात योजनाको मुख्य परियोजनामध्येको एक हो। उक्त परियोजना सञ्चालनमा एपछि चीनको राष्ट्रिय मिलिजुली ढुवानी नेटवर्कमा थप सुधार हुने, तिब्बतको यातायात शक्ति र सवारीसाधनको सुरक्षा उकासिने छ।