हिउँद ऋतुमा आलाक ताल
2023-12-05 18:39:16cri
Share with:

डिसेम्बरको चिसोमा, छिङहाई प्रान्तको छाइताम बेसिनको तुलान जिल्लाको आलाक ताल पनि बर्फको मौसममा प्रवेश गरेको छ। हिउँले ढाकिएको पहाड मुनि रहेको तालको पानी घाममा चम्किन्छ र अत्यन्तै सुन्दर छ।