चीनद्वारा सफलतापूर्वक स्याटलाइट इन्टरनेट प्रविधि परीक्षण उपग्रहको प्रक्षेपण
2023-12-06 09:48:44CRI
Share with:

बेइजिङ समयअनुसार, सन् २०२३ डिसेम्बर ६ तारिख ३ बजेर २४ मिनेट जाँदा क्वाङतोङ याङच्याङ नजिकको समुद्रमा अवस्थित चीनको थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रमार्फत् च्येलोङ ३ क्यारियर रकेटद्वारा स्याटलाइट इन्टरनेट प्रविधि परीक्षण उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपग्रह योजनाबद्धरूपमा आफ्नो कक्षमा प्रवेश गरेको छ जसबाट यो प्रक्षेपण सफल भएको छ।