राष्ट्राध्यक्ष सी चिन फिङका विशेष दूत उ वै ह्वा अर्जेन्टिनाका राष्ट्रपतिको उद्घाटन समारोहमा सहभागी हुनुहुने
2023-12-07 18:34:35cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले घोषणा गर्नुभयो,  “अर्जेन्टिना सरकारको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिन फिङका विशेष दूत एवम् चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष उ वै ह्वा डिसेम्बर १० तारिख अर्जेन्टिनाका नयाँ राष्ट्रपति जेभियर मिलेईको सपथ समारोहमा सहभागी हुन ब्यूनस आयर्स जानुहुनेछ। ”