चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भियतनामको राजकीय भ्रमण गर्ने
2023-12-07 17:54:27cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले घोषणा गर्नुभए अनुसार भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव गुएन फु ट्रोङ र भियतनामको समाजवादी गणतन्त्रका अध्यक्ष भो भान थाङको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव  एवम् राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १२ देखि १३ तारिखसम्म भियतनामको राजकीय भ्रमण गर्नुहुनेछ।