क्लासिक्समा चिनियाँ विचारधारा——सभ्यताको निरन्तरता र विकासको बाटोबीचको सम्बन्ध
2023-12-08 16:26:35CRI
Share with:

‘साथी टाढादेखि आएकोले धेरै खुशी लाग्यो।’यो भनाइ प्राचीन चीनको क्लासिक पुस्तक‘लुन यु’भित्रको एउटा वाक्य हो। यो दुई हजार पाँच सय वर्ष पुरानो पुस्तक प्राचीन चीनका विचारक कन्फ्युसियस र उहाँका शिष्यहरूको विचार सङ्ग्रहित गरिएको पुस्तक हो। चिनियाँ संस्कृतिसँग परिचित हरेक मानिसले‘लुन यु’मा लेखिएका केही भनाइहरू भन्न सक्छन्।

 यस भिडियोमा कन्फ्युसियसका ७६औँ पुस्ताका सन्तान चिनियाँ जाति विश्वविद्यालयअन्तर्गत मार्क्सवाद कलेजका प्रमुख प्रोफेसर खौङ सिन फङले कन्फ्युसियसको जन्मस्थल, चीनको शानतोङ प्रान्तको छ्यु फु सहरमा हामीलाई कन्फ्युसियसको विचारधारा देखाउनुभएको छ।