सन् २०२३ चीनको लाल पर्यटन मेलामा एक हजार ड्रोनको प्रदर्शन
2023-12-09 16:30:36cri
Share with:

डिसेम्बर ८ तारिख बेलुका सन् २०२३ चीनको लाल पर्यटन मेला सुरू भएसँगै च्याङसी प्रान्तीय युतु जिल्लामा १००० वटा ड्रोनको प्रदर्शन गरिएको छ।