उखुको जरालाई मुल्यवान बनाइने
2023-12-09 16:28:37cri
Share with:

क्वाङसीको लिउचौ शहरले उखुको जरा संकलन गरी पराल खरिदकर्तालाई बिक्री गरेको छ। जसबाट बढी आम्दानी गर्नुका साथै पराल जलाएर उत्पन्न वातावरण प्रदूषणको निवारण गर्नसकिन्छ।