च्युच्याङको साँस्कृतिक तथा पर्यटन सडक खुल्ला
2023-12-09 16:29:39cri
Share with:

डिसेम्बर ८ तारिख बेलुकी च्याङसी प्रान्तीय च्युच्याङ शहरको साँस्कृतिक तथा पर्यटन सडक औपचारिक रूपमा खोलिएको छ। खाने-पिउने, प्रदर्शन, कला लगायत अनुभव लिने उक्त सडकबाट धेरै स्थानीय र पर्यटकलाई आकर्षित गरिएको छ।