तिब्बती औषधिको नयाँ जीवन
2023-12-09 16:26:17cri
Share with:

छिङहाइ प्रान्तीय ह्वाङनान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरले हजारौँ वर्षको इतिहास बोकेको तिब्बती औषधि र आधुनिक विज्ञान तथा प्रविधि मिलाएर २११ किसिमका पूर्ण औषधि बनाएको छ जसको वार्षिक उत्पादन  मात्रा २० हजार केजीभन्दा बढी पुगेको छ।