अस्ट्रियाका पूर्व-प्रधानमन्त्रीद्वारा सीएमजीलाई अन्तर्वार्ता
2023-12-09 16:11:31CRI
Share with:

हाल अस्ट्रियाका पूर्व-प्रधानमन्त्री वोल्फकाङ्ग शुसेलले क्वाङचमा चीन बुझाइ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिँदा सीएमजीला अन्तर्वार्ता दिनुभएको छ।उहाँले विश्वव्यापीकरणले सबैला फाइदा पुग्ने विचार लिनुका सथै चिनियाँ शैलीको धुनिकीकरणको उच्च प्रशंसा गर्नुभयो। सम्पर्क र संवादमा रहेर मात्र चीन बुझ्न सकिने पनि उहाँले दोहोर्याउनुभयो।