जिलिनमा बर्फ अंगूरको फसल
2023-12-10 16:34:29cri
Share with:

चिलिन प्रान्तको चिआन शहरको यालुच्याङ उपत्यका र फ्रान्सको नामी अंगूर उत्पादन क्षेत्र रोन उपत्यका एउटै अक्षांशमा पर्दछन् भने विश्वको वाइन उत्पादनको सुन बेल्ट मानिन्छ।  स्थानीय उत्पादित बरफ अंगूर बरफ वाइन बनाउने प्रमुख कच्चा पदार्थ हो। हाल त्यहाँको बरफ अंगूर फसल अवधिमा प्रवेश भएको छ।