चीनको रिमोट सेन्सिङ नं ३९ उपग्रहको प्रक्षेपण
2023-12-10 16:35:33cri
Share with:

डिसेम्बर १० तारिख ९ बजेर ५८ मिनेट जाँदा चीनले लङमार्च नं २ घ वाहन रकेटमार्फत रिमोट सेन्सिङ नं ३९ उपग्रहको सफलताका साथ प्रक्षेपण गरेको छ।