१० तारिख सन् २०२३ क्वाङचौ म्याराथुन प्रतियोगिता सुरू भएको छ। चिनियाँ तथा विदेशी दश हजार भन्दा बढी धावकहरूले उक्त प्रतियोगितमा भाग लिएका छन्।