पहिलो सान्या अन्तर्राष्ट्रिय फोटोग्राफी सप्ताह सुरू
2023-12-10 16:39:54cri
Share with:

९ तारिख पहिलो सान्या अन्तर्राष्ट्रिय फोटोग्राफी सप्ताह सान्या शहरमा सुरू भएको छ। सो अवसरमा टर्की, हंगेरी, अमेरिका, चीनलगायत २०भन्दा बढी मुलुकका ५० भन्दा बढी फोटोग्राफरका तस्बिरहरू प्रदर्शन हुनेछन्।