छ्युआनचौमा कठपुतली प्रदर्शन
2023-12-10 16:38:58cri
Share with:

९ तारिख सातौँ चीनको छ्युआनचौ अन्तर्राष्ट्रिय कठपुतली प्रदर्शन फुच्येन प्रान्तको छ्युआनचौ शहरमा सुरू भएको छ। सो अवसरमा १२ वटा मुलुकका ३५ वटा मण्डलले ८०भन्दा बढी कठपुतली प्रदर्शन गर्नेछन्।