पूरै बेइजिङ-सियोङ आन एक्सप्रेसवे यसै वर्ष पूरा हुने
2023-12-10 19:58:39cri
Share with:

हाल बेइजिङ – हपै प्रान्तीय सियोङआन द्रूत राजमार्ग अन्तर्गत बेइजिङ खण्डको निर्माण अन्तिम चरणमा प्रवेश गरिरहेको छ र यस वर्षभित्र पूरा हुने अपेक्षा गरिएको छ। त्यसपछि पूर्ण बेइजिङ - सियोङ आन एक्सप्रेस मार्ग जोडिने छ र दुई स्थानबीचको दूरी एक घण्टाको मात्रै रहनेछ।