पैचिङमा हिउँ परेपछि थेन थान पार्कको रमणीय दृश्य
2023-12-11 14:45:14CRI
Share with:

डिसेम्बर ११ तारिख पैचिङमा हिउँद् ऋतुको पहिलो विशाल हिउँ परेको छ। हिउँ परेको बेलामा सेतो हिउँ र प्राचीन वास्तु एकदमै मिल्दोजुल्दोसँग मिसिएको देखिन्छ। पैचिङस्थित थेन थान पार्कको रमणीय दृश्यले धेरै पर्यटकलाई आकर्षित गरेको छ।