शान तोङको सिन थाइमा गुलाफको खेती
2023-12-11 19:57:04cri
Share with:

हाल शान तोङ प्रान्तीय सिन थाइ शहरको लौ त बस्तीमा पर्ने हरित गृहमा गुलाफ फूल सफल रुपमा भित्र्याइएको छ। किसानहरूले फूल टिप्न र परिवहन गर्न व्यस्त छन्। केही वर्षयता लौ त बस्तीले हरित गृहमा गुलाफ फूल रोपेका छ।