सी चिनफिङ र फङ लीयुआन भियतनामी नेता दम्पतिद्वारा आयोजित स्वागत भोजमा सहभागी
2023-12-12 20:25:05CRI
Share with:

स्थानीय समय डिसेम्बर १२ तारिख राति चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनले भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पति र भियतनामका राष्ट्राध्यक्ष भो वान थुओ दम्पतिले आयोजना गर्नुभएको स्वागत भोजमा भाग लिनुभएको छ।