नमस्कार, भियतनाम
2023-12-12 15:04:31CRI
Share with:

भियतनामी कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्युएन फु छोङ र समाजवादी गणतन्त्र भियतनामका राष्ट्राध्यक्ष भो भान छाङको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १२ देखि १३ तारिखसम्म भियतनामको राजकीय भ्रमण गर्नु हुँदैछ।