राष्ट्राध्यक्ष सी चिनफिङको सम्मानमा विमानस्थलमा मानिसको उत्साहजनक भीड
2023-12-12 15:05:01CRI
Share with:

डिसेम्बर १२ तारिख मध्यान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय ममितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ बस्नुभएको विशेष विमान भियतनामको राजधानी हनोइको नोइबाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। सयौँ प्रतिनिधिहरूबाट गठित घुइँचोले रमाइलो र उत्साहकासाथ राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गरिरहेका छन्।