भियतनामका विभिन्न पक्षद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको हार्दिक स्वागत
2023-12-12 15:03:50CRI
Share with:

हाल, भियतनामको राजधानी हनोइमा चीन र भियतनाम दुवै देशका राष्ट्रिय झण्डा जताततै देख्नपाइन्छ। तत्स्थानका विभिन्न पक्षका व्यक्तिहरू चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणको हार्दिक स्वागत गरिरहेका छन्।