सी चिनफिङका विशेषदूत हु छुनह्वा मेडागास्करका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने
2023-12-13 18:34:15CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जानकारी दिनुभएअनुसार मेडागास्करका राष्ट्रपति  एन्ड्री निरिना राजोएलिनाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत एवम् चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष हु छुनह्वाले डिसेम्बर १६ तारिख मेडागास्करको राजधानी तानानारिभमा आयोजना हुने राष्ट्रपति राजोएलिनाको शपथ ग्रहण समारोहमा भाग लिनुहुने छ।