सी चिनफिङ दम्पति र न्येन फु ट्रोङ दम्पतिद्वारा चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिसँग भेटघाट
2023-12-13 16:29:09CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ दम्पति र भियतनाम कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिले चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिहरूसँग संयुक्त रुपमा भेटघाट गर्नुभएको छ।

भियतनामको राजधानी हनोइमा डिसेम्बर १३ तारिख अपरान्ह भेटघाट गर्नु भएको हो।