राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामका राष्ट्राध्यक्ष बीच भेट-वार्ता
2023-12-13 15:05:07CRI
Share with:

डिसेम्बर १३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले हनोइको राष्ट्राध्यक्ष भवनमा भियतनामका राष्ट्राध्यक्ष भो भान छोङसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामसँगै मिलेर रणनीतिक समझदारीलाई गहन पारी रणनीतिक अर्थ सहित चीन-भियतनाम भाग्य एकरूपताको निर्माणलाई अघि बढाउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभएको छ।