पैचिङमा हिउँबाट ढाकिएका पुराना वास्तु भवनहरू
2023-12-14 15:08:21CRI
Share with:

डिसेम्बर १४ तारिख पनि पैचिङमा ठूलो हिउँ लगाताररूपमा परिरहेको छ। हिउँबाट ढाकिएका प्राचीन वास्तु भवनहरूले प्राचीन राजधानीको विशेष दृश्य देखाएको छ।