मेरो सपना साकार भएकोमा म उहाँलाई धन्यवाद दिन चाहन्छु
2023-12-14 16:03:17CRI
Share with:

"एक साधारण अरबेली युवाले आफ्नो जीवन सपनालाई चिनियाँ जनताबाट खुशी खोज्ने सपनामा एकीकृत गरेको छ। चिनियाँ सपना र अरबेली सपनाको सही संयोजनको व्याख्या देखाएको छ।" यो विषय सन् २०१४ जुनमा आयोजित चीन-अरब फोरममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा बस्दैआएका अरबेली युवा मुहन्नैदको कथाबारे जानकारी दिनुभएको थियो।

 

मुहन्नैदले राष्ट्राध्यक्ष सी चिनफिङप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले वेबसाइटमार्फत् राष्ट्राध्यक्ष सीका धेरै भिडियोहरू मन पराएका छन् साथै साझा पनि गरेका छन्। मुहन्नैद भन्छन्: "एक खुला देशले हामी विदेशीहरूलाई धेरै मौका दिएको छ र मेरो सपना साकार तुल्याएको छ।"