“छ्यू श” पत्रिकामा सी चिनफिङको लेख “बीसौं केन्द्रीय संस्थान गठन समितिको पहिलो सम्मेलनमा गरिएको सम्बोधन” प्रकाशन हुँदै
2023-12-15 16:08:04CRI
Share with:

डिसेम्बर १६ तारिख प्रकाशन हुने २४ औँ अंकको “छ्यू श” पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख “बीसौं केन्द्रीय संस्थान गठन समितिको पहिलो सम्मेलनमा गरिएको सम्बोधन” प्रकाशन गर्ने छ। 

उक्त लेखअनुसार, संस्थानको गठन महत्वपूर्ण श्रोत साधन, सत्तारुढ श्रोत साधन हो। संस्थानको गठन कार्य चिनियाँ कम्युनिष्ट पार्टीको सत्तारुढ क्षमता र राजनीतिक अधिकार निर्माणको महत्वपूर्ण कार्य हो। चिनियाँ कम्युनिष्ट पार्टीले संस्थानको गठन कार्यमा उच्च महत्व दिएको छ।