चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा क्वाङसी प्रान्त नान निङ शहरको निरीक्षण
2023-12-15 10:28:48CRI
Share with:

डिसेम्बर १४ तारिख बिहान, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वाङसी प्रान्त नान निङ शहरको निरीक्षण गर्नुभएको छ। उहाँले चीन-आशियान सूचना बन्दरगाह कम्पनी लिमिटेड तथा नान निङ ल्याङ छिङ क्षेत्र पान लौङ बसोबास समुदायमा गएर चीन-आशियान आर्थिक व्यापारिक सहयोग तथा सूचना उद्योगको निर्माण तथा यसको प्रयोग बारे जानकारी लिनुकासाथै सहरी समुदाय सुशासन प्रणालीला पूर्णता दिलाउने र जातीय एकरूपताला सबल पार्ने आदि विषयबारे अध्ययन गर्नुभएको छ।