हपै प्रान्तीय ल्वान चौ शहरमा पशु र कुखुरा पालन
2023-12-17 17:24:22cri
Share with:

हालैका वर्षहरूमा हपै प्रान्तीय ल्वान चौ शहरले “उद्योग-व्यवसाय जोड सहकारी जोड किसान” को ढाँचामार्फत डेरी फार्म र कुखुरा व्यवसायको विकास गरेको छ। यसबाट किसानको आम्दानीमा बृद्धि भएको छ। थाहा भएअनुसार, ल्वान चौ शहरमा ११२ वटा फार्म रहेका छन्।