प्रयोगमा आयो तिब्बती ग्रान्ड थिएटर
2023-12-17 17:26:13cri
Share with:

डिसेम्बर १५ तारिख तिब्बती ग्रान्ड थिएटरमा अभिनय कार्यक्रमको आयोजना गरिएको छ। जसबाट तिब्बतको ग्रान्ड थिएटर प्रयोगमा आएको छ।