हालैका वर्षहरूमा क्वै चौ प्रान्तीय लो तेन जिल्लाले सुन्तला खेतीको विकास गरेको छ। स्थानीय किसानहरूले फलफूलको खेतीबाट आम्दानी बढाएका छन्।