हाल छोङछिङ नगरपालिकाको छिच्याङ क्षेत्रमा मूला भित्र्याउने समय सुरु भएको छ। स्थानीय किसानहरूले मूला महोत्सवको आयोजना गरी सफल भित्र्याउने पर्व मनाएका छन्।